तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाको अभियान

विकल्प न्यूज/बेनी भदौं ११ गते । तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । शुक्लागण्डकी नगरपालिका ५ तनहुँ निवासी ९ महिनाका बालक महम्मद उस्मान अलिको उपचारमा सघाउन बेनीको शिवालय बालक्लबले आर्थिक संकलन गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचारहरु सार्वजनिक भएपछि हाम्रो मन छोयो क्लबका … Continue reading तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाको अभियान